Behuli (2026)
Nepali
Drama
28 August 2026
Directed by Sashan Kandel
Synopsis
‘बेहुली’ नेपाली फिल्मका प्रसिद्ध संगीतकार अर्जुन पोखरेल अब निर्माणमा होमिएका छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली’ को छायांकन बिहीबारदेखि सुरु भएको छ । शुभसाइत पूजा गर्दै फिल्मको ४५ दिने छायांकन तालिका सुरु भएको हो । २ दशकदेखि फिल्ममा हिट गीतहरू दिएका अर्जुनले डेब्यू निर्माणलाई लिएर उत्साह व्यक्त गरे ।
Cast
Trailer
Movie Information
Release Date: 28 August 2026
Duration:160 Min
Director:Sashan Kandel
Production:Samman Entertainment
Language:Nepali